Browsing Category

अपराध

विरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडी शहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साह पक्राउ

२६ चैत्र वीरगंज् नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला ९ल्याब० मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब प्रमुख पक्राउ…

भन्सार छलीका सामान सहित ५ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणम

८ चैत्र, बीरगंज पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार…

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्र०का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद…

पकहाँमैनपुर गाँउपालिकमा अख्तियारको छापा, दिवाखाजा र तालिमको नाममा करोडौको भ्रष्टाचार भएको आरोप

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिमा तिनदिन देखि अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलीले छानबिन गरिरहेको छ । गाउँपालिकाले संचालन गरेको बिभिन्न योजनाहरुमा उजुरी परेपछि अख्तियारको टोली अनुसन्धानमा आएको हो । गाउँपालिकाले संचालन गरेको…

९ लाख भन्दा बढीको सामानसहित तीनटा पिकअप बाराबाट नियन्त्रणमा

१५ फागुन,बीरगञ्ज । बाराबाट प्रहरीले ९ लाखमूल्य बढीको सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं। २१ अमलेखगञ्जस्थित सडकखण्डबाट सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी…

पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ

वीरगन्ज,१३फाल्गुनःपर्साको तिलावे पुल नजिकबाट प्रहरीले लागु पदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ५५ बर्षिय मोखु राउत कुर्मी रहेका छन् । उनको साथबाट १ किलो १ सय ग्राम…

खैरो हिरोईन सहित विरगंजबाट ३ जना पक्राउ

माघ, १७ विरगंज प्रहरीले वीरगंजबाट खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं।१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ का ३७ बर्षिय अबधेश प्रसाद…

बारामा लागू औषध गाँजासहित १ ज ना पक्राउ

माघ, १७ विरगंज बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं। ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी…

वीरगंजबाट हतियार सहित साहिल र सरफराज पक्राउ

वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाको वडा नं २६ निवासी २१ वर्षिय साहिल अन्सारी र सोही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेको हो ।…