Browsing Category
अपराध
वीरगञ्ज–पर्सा सीमा क्षेत्रमा संयुक्त गस्ती टोलीद्वारा कटुवा पेस्तोल सहित दुई जना पक्राउ
वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (SSB) को संयुक्त गस्ती टोलीले पर्सा–भारत सीमा नजिकै कटुवा पेस्तोल सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा…
हिलिहाङ गाउँपालिकामा शोक: छोरा द्वारा बाबुको हत्या
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको हो । युवराज…
पर्सामा गोल्डेन हत्याकाण्ड : तीन जना युवामाथि आरोप, अदालतको आदेशमा कारागार चलान
वीरगंज, कार्तिक १५ - आनन्द पटेल
पर्सा प्रहरीले ‘गोल्डेन’ भनेर चिनिने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई शुक्रबार वीरगंज कारागार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ८ गते राति…
जेन-जी आन्दोलनपछि व्यापक अनुसन्धान: प्रहरी सक्रिय, सयौं पक्राउ
काठमाडौं — भदौ २४ गते जेन-जी आन्दोलनको दोस्रो दिन भएको हिंसात्मक घटनापछि प्रहरीले तीव्र अनुसन्धान थालेको छ। भदौ २३ गते नयाँबानेश्वरमा गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, सरकारी…
वीरगञ्जमा गाँजा सहित एक वृद्ध पक्राउ
वीरगञ्ज, पर्सा ।
पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौ नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सुरक्षात्मक टोलीले गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा रहेको…
पर्सा प्रहरीको अपरेशन : फरार अभियुक्त पक्राउ गरी अदालतमा पेश
वीरगञ्ज, पर्सा आनन्द पटेल ।
दुई वर्षदेखि अदालतको फैसलापछि फरार रहेका एकजना अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–१६ निवासी २३ वर्षीय अविन कुमार…
प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा लागु औषध सहित एक व्यक्ति पक्राउ
बारा आनन्द पटेल । ईलाका प्रहरी कार्यालय प्रसौनी, बाराको टोलीले विशेष सूचनाको आधारमा गरिएको कारवाहीमा लागु औषध (खैरो हिरोइन जस्तो देखिने पदार्थ) सहित एक व्यक्ति पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र…
कञ्चनपुरमा २९ लाख बराबरको पटका बरामद, एक जना पक्राउ
काठमाडौं । कञ्चनपुरमा अवैध रूपमा भण्डारण गरिएको करिब २९ लाख रुपैयाँ बराबरको पटका सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल हुन्। शनिबार (असोज २५)…
इन्सपेक्टर जटा शंकर यादवको टोलीद्वारा सिरहामा ३७.९ ग्राम हिरोइन सहित दुई युवक पक्राउ
वीरगंज, असोज २२ ।
लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–७ का निराजन यादव र सभरी राजविराज नगरपालिका–१ का रोहन कुमार सिंह रहेका छन्।
बा.प्र.०३–००२ प २०८७…
धनुषामा ४७५ किलो गाँजासहित दुई युवक पक्राउ, प्रहरी निरीक्षक यादवको नेतृत्वमा ठूलो सफलता
धनुषा — धनुषाको विदेह नगरपालिका–३ जोगियाराबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८…