Browsing Category

अपराध

बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ

वीरगञ्ज– बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कलैयाको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् । ‘साथी’ नामक ह्वाट्स एप ग्रुपमार्फत्…

अवैधरुपमा अस्पताल सञ्चालन गर्दै आएका एक सञ्चालक रौतहटबाट पक्राउ

वीरगञ्ज– रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल…

वीरगन्ज १६ बाट गाँजा र चरेस सहित भारतीय युवक पक्राउ

पर्सा — वीरगन्ज महानगरपालिका–१६ बाट एक भारतीय युवक गाँजा र चरेस सहित पक्राउ परेका छन् । भारत पश्चिम बंगाल नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारी पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित जाँच टोलीले…

वीरगञ्जबाट साढे ११ किलो चरेस सहित एक महिला पक्राउ

जर्किनभित्र लुकाएर पर्सा पुर्‍याइएको ११ किलो ४ सय ग्राम चरेस सहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका(१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई…

स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिक पक्राउ

फागुन ४ वीरगंज वीरगंजबाट पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले भारतीय नागरिकलाई वीरगञ्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार…

सिरहामा पाँच ग्राम ब्राउन सुगर सहित दुई युवक पक्राउ

सिरहा प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २५ वर्षीय हृदय सिंह र गोलबजार नगरपालिका(८ बस्ने २२ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा…

सशस्त्र प्रहरीद्वारा भन्सारबाट स्रोत नखुलेको छ लाख नगद सहित एक भारतीय पक्राउ

वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई स्रोत नखुलेको ६ लाख ५ हजार भन्दा बढी नगद रकम सहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले आइतबार दिउँसो साढे ३…

पर्साको देउरियाबाट ९ किलो लागु औषध चरेस बरामद

पर्सा । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ । शुक्रबार राति  करिब पौने ९ बजेको समयमा गस्तीमा खटेका प्रहरीले उक्त परिमाण बराबरको लागुऔषध बरामद गरेको हो  । ईलाका…

पचास किलो गाँजा सहित पर्साबाट चार जना पक्राउ

वीरगञ्ज– पचास किलो गाँजासहित पर्साबाट चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका– १ बिश्रामपुरका पारस यादव, मैनादिन मियाँ,वडा नम्बर( ७ तिनटोलियाका अकवर मियाँ र सोही वडा छपकैया टोलका शिव महतो रहेका छन्। वीरगञ्ज…

वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजा सहित दुईजना पक्राउ

काठमाडौँ– वीरगन्जमा मालबाहक ट्रकबाट १६० गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजाल…