Browsing Category
अपराध
लागू औषध सहित बाराबाट एक महिला पक्राउ
बाराबाट प्रहरीले ठूलो मात्रामा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं।१ पथलैया चोक अगाडीबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट कटहरिया न।पा।७ बस्ने अं।वर्ष…
गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो पाँच राउन्ड हवाई फायर
हेटौंडा, ११ पुसस् गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ ।
नेपाल प्रहरी, मकवानपुरका प्रवक्ता ठाकुर प्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर…
बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा सिरहाबाट पक्राउ
जनकपुरधाम स् नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए…
१ सय २६ केजी गाँजा सहित दुईजना पक्राउ
काठमाडौँ– सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४…
स्रोत नखुलेको ४६ हजार नगद सहित ३ जना भारतीय नागरिक पक्राउ
वीरगञ्ज । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राति करिब पौने ९ बजेको समयमा हेटौँडा–१ स्थित चौक टोलमा विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको…
वीरगञ्जमा ८५ किलो गाँजा सहित ३ जना पक्राउ
पर्सामा ८५ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् ।
वीरगञ्जको बाइपास…
दुर्गा प्रसाईँ साइबर अपराधको मुद्दामा पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । साइबर अपराध गरेको आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले पक्राउ गरेको हो ।
सीआइबीले प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको…
स्रोत नखुलेको १९ लाख नगद सहित जनकपुरबाट तीन जना पक्राउ
काठमाडौँ– प्रहरीले जनकपुरबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले जनकपुरधाम–१२ कुवारामपुरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य मधुबनी…
वरहथवाबाट ११ किलो गाँजा सहित र्दुइजना पक्राउ
जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् ।
दुबैजनालाई…
१४ किलो चाँदी सहित बाराबाट २ जना पक्राउ
बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो…