Browsing Category

धर्म

तराई–मधेसमा जितिया पर्व धुमधामसँग मनाइँदै

 भदौ २९ – तराई–मधेसका थारु, मधेसी तथा अन्य हिन्दू समुदायका महिलाहरूले सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै आज जितिया पर्व धुमधामका साथ मनाइरहेका छन्। आश्विन कृष्णपक्षको अष्टमी तिथिमा पर्ने यस पर्वमा महिलाहरूले निर्जला…

गुठी संस्थानको व्यवस्थापनमा यस वर्षको इन्द्रजात्रा धुमधामका साथ प्रारम्भ

काठमाडौं, भदौ १८ उपत्यकावासीको हर्ष उल्लासको महान् पर्व इन्द्रजात्रा यस वर्ष पनि परम्परागत रीतिरिवाजअनुसार गुठी संस्थानको व्यवस्थापनमा धुमधामका साथ सुरु भएको छ। भाद्र ९ गते बिहान ९ः४६ बजे बनयात्राको शुभसाइतमा गुठी संस्थानका…

वीरगंज–५ कुम्हाल टोलमा दुर्गा पूजा समिति गठन: अध्यक्षमा ध्रुव पटेल चयन

वीरगंज–५ कुम्हाल टोलमा दुर्गा पूजा समिति गठन अध्यक्षमा ध्रुव पटेल चयन ७ भदौ/वीरगंज  महानगरगरपालिका–५ कुम्हाल टोलमा यस वर्षको दुर्गा पूजा धुमधामका साथ सम्पन्न गर्न नयाँ समिति गठन गरिएको छ। शनिबार वडा सदस्य मनोज कुमार साहको…

ओम शान्ति भवनमा कृष्ण–राधा झाँकी र प्रवचनले भक्तजन मन्त्रमुग्ध

‍ बीरगञ्ज, साउन ३१ – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय…

शिक्षा मात्र नभई धार्मिक क्षेत्रमा पनि योगदान गर्दै श्रीवास्तव

समाचार बीरगंज महानगरपालिका–१० स्थित माउन्ट मकालु इङलिस बोडिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले आइतबार पर्सा, पटेवा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठाधामलाई चारवटा…

भाठा मन्दिरको धर्मशाला निर्माण बजेट अभावले वर्षौँदेखि अधुरो

वीरगञ्ज , पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँदेखि अधुरो बनेको छ। विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट…

नागपञ्चमीको अवसरमा वीरगन्ज सहित देशभर विशेष पूजा–आराधना

साउन १३ वीरगंज, देशभर आज सनातन धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्वक मनाएका छन्। विशेष गरी तराईका क्षेत्रहरूमा यस पर्वको रौनक झनै बढी देखिएको छ। वीरगन्जको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर,…

वीरगन्जमा विशाल गहवामाई रथयात्रा : उर्लिए भक्तजनहरु

वीरगन्ज : वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ । मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले…

हिन्दू राष्ट्र स्थापनाका लागि वीरगञ्जका शक्तिपीठहरूमा नेजपा पार्टीद्वारा सामूहिक पूजापाठ

असार १, वीरगन्ज जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले हिन्दू राष्ट्र स्थापनाको मागसहित बीरगंज महानगरपालिकाभित्र रहेका विभिन्न शक्तिपीठहरूमा शनिबार सामूहिक पूजापाठ सम्पन्न गरेको छ। नेपाली जनताको सुख, शान्ति, समृद्धि र…

सिद्धार्थ गौतमको २५६९औँ जयन्ती देशभर मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन…