Browsing Category
धर्म
जनकपुरधाममा आज जानकी नवमी मनाइँदै
जनकपुर आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।
जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती…
चैती छठ पर्बको पहिलो दिन आज ‘नहाय–खाय’
वीरगञ्ज स् मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् ।
सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा…
आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै
वीरगञ्ज , मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो ।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ…
रामनवमी पुजाको अवसरमा कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा रामनवमी महोत्सव तथा र्यालीको आयोजना
वीरगञ्जमा कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सवको आयोजना गरेको छ ।
कुर्मी सशक्तिकरण मञ्च पर्साले चैत २४ गते परेको रामनवमी पुजाको शुभ अवसरमा रामनवमी महोत्सव तथा मोटरसाईकल र्यालीको आयोजना गरेको हो ।
कुर्मी समुदायले आफु…
राम नवमीको अवसरमा वीरगञ्जमा भव्य रथ यात्रा निकालिदै
वीरगञ्ज । राम नवमीको अवसरमा भगवान् श्रीरामको सम्मानमा वीरगञ्ज महानगरपालिकाका क्षेत्रभित्रका विभिन्न स्थानबाट निकालिने रथयात्राहरूको संयोजन गरी एक भव्य रथयात्रा निकाल्ने तयारी गरिएको छ । रथयात्रा घडिअर्वा पोखरी नजिकस्थित श्री रामजानकी…
आजदेखि रमजान सुरु
वीरगञ्ज– इस्लाम धर्मावलम्बीको पर्व रमजान मुबारक महिना आइतबारदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न उनीहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज…
आज देशभर महाशिवरात्रि पर्व पूजा र आराधनाका साथ मनाइँदै
काठमाडौं – आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शनका साथ मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यो पवित्र पर्व भगवान् शिवको पूजा आराधना गर्नका लागि समर्पित छ।
यस अवसरमा, सरकारको…
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न
बिरगंज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न भएको छ।आज मंगलबारको दिन ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजबाट रर्याली निकाली घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान…
रक्सौल रेलवे स्टेशनबाट चारवटा कुम्भ मेला रेलहरू सञ्चालन
रक्सौल । महाकुम्भ २०२५ मा लाखौं श्रद्धालुहरूको सहभागिता रहने भएकाले भारतीय रेलवेले विशेष तयारी गरेको छ। यात्रुहरूको सुविधाका लागि समस्तीपुर मण्डलले विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ। यसै क्रममा आज जयनगर, दरभंगा, सहरसा तथा रक्सौल रेलवे…