Browsing Category
धर्म
आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर मनाईदै
२१ माघ, वीरगञ्ज । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता,…
हिन्दु स्वयंसेवक संघ बिरगंजद्धारा सामुहिक खिचडी कार्यक्रम समपन्न
बिरगंज २ माघ । हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले समता ममता र समरसताको पर्व मकर संङ्क्रान्तिको अवसर पारेर बिरगंजको बाइपास केशव…
बर्दियाको थारु गाउँबस्तीमा माघी पर्वको रौनकता
बर्दिया — ५१ प्रतिशत बाहुल्यता रहेको बर्दियाका थारु गाउँबस्तीमा माघी पर्वको रौनकता छाएको छ । यस वर्ष माघी सङ्क्रान्तिको पूर्व सन्ध्यामा बर्दियाका गाउँघरमा यतिखेर निकै चहलपहल बढेको छ ।
थारु गाउँ बस्तीबाट स्वदेश र विदेश काम गर्न र अध्ययन…
गहवामाई मन्दिरमा आज २१ सय दीप प्रज्वलित गरिँदै
वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर प्राङ्गणमा आज २१ सय वटा दियो बालेर दीप प्रज्वलन कार्यक्रम गरिँदै छ ।
श्रीराम जन्मभूमि भारतको अयोध्यास्थित भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसरमा…
भगवान् श्रीरामको सम्मानमा नेजपाले शोभा यात्रा कार्यक्रम गर्ने
कन्हैया पटेल
भगवान् श्रीरामको सम्मानमा नेजपाले शोभा यात्रा कार्यक्रम गर्ने भएको छ। नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोcध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको पावन उपलक्ष्यमा पूस २७ गते…
विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गतेसम्म जारी रहने
वीरगञ्ज । महागढीमाई नगरपालिका–१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ । हालसम्म एक करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको…
बिरगंज पनि नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाए
अभिलाष गुप्ता
बिरगंज ३० मंसिर बिरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाईएको छ । योमरी पुन्हिको उपलक्ष्यमा भिन्तुना गुठी भिस्वाद्वारा आयोजना गरिएको कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा डाडामा सम्पन्न…
किराँत समुदायले आज उधौली पर्व मनाउदै
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम…
विश्वप्रसिद्ध गढीमाई मेलामा ओर्लियो लाखौं श्रद्धालु भक्तजनहरु, विशेष आकर्षणले मेला रौनकपूर्ण
बारा । विश्वप्रसिद्ध गढीमाई मेलामा दिन प्रतिदिन भक्तजनहरूको घुइँचो बढ्दै गएको छ। पाँच वर्षमा एक पटक आयोजना हुने यस मेलाले यसपटक महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको नेतृत्वमा भव्य…
जनकपुरमा आज सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै
जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ ।
मंसिर १६ गतेदेखि सुरु भएको…