Browsing Category

धर्म

गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा संचालन

बीरगन्ज । बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ । गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो । ओम विनायक बसले…

विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भब्य रुपमा निकालियो

मानिकचन साह बारा, १७ असोज बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको लागि शोभा यात्रा निकालिएको छ । आउँदो मंसिर महिनामा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको लागि आज विहानैदेखि भव्य शोभा यात्रा निकालिएको हो । हात्ती,…

आज वीरगञ्ज सहित मधेस प्रदेशमा मोहम्मद जयन्ती मनाउदै

वीरगञ्ज । आज मोहम्मद जयन्ती मोहम्मद दिवस० मनाइँदै छ । दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेशमा सार्वजनिक बिदा छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै…

बहुअरी स्थित ( नौतन् ) टोलमा दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न

३१ भदौ, बारा आनन्द पटेल बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी स्थित ( नौतन् ) टोलमा सोमबार दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न भएको छ । गाउँका स्थानीय महिला , दिदी बहिनी लगायत यूवाहरुले माटो संकलन गरेका छन ।…

देशभर आज तीज पर्व मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।…

पर्साको जगरनाथपुर गाउँपालिकाद्धारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१९ भदौ पर्सा ,आनन्द पटेल पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा…

बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार

वीरगञ्ज। भारतको बिहार स्थित समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। भारतको झारखण्ड स्थित वैद्यनाथ धाम ९देवघर० मा जल चढाउन गएका…

श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै  

१० भदौ, वीरगंज वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै   छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म…

गढीमाई मेलामा पशुको बलि होइन ,फलफूल तथा प्रसाद चढाउन पशु कल्याण संघको अपिल

साउन २२,पर्सा बलि पशुको होइन अन्धविश्वासको दिऔ भन्ने मुल नाराका साथ पन्चवर्षिय गढीमाई मेलामा बलि होइन फलफूल तथा नरिवल मिठाइँ अपर्ण गर्न अपिल गरेको छ। कलैयामा सात्विक गढीमाई अभियानको क्रममा नेपाल भारतका मिडियाको भुमिका सम्बन्धि…

भाठा मेला हेर्न आएका दुई जना जंगलमा सम्पर्क बिहिन, खोजी कार्य जारी

श्रावण २१, पर्सा भाठा मेलामा दर्शन गर्न आउँदै गरेका मकवानपुरका दुई जना सम्पर्क विहिन भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित दुधेश्वरनाथ महादेव ९भाठा मेला० मन्दिरमा दर्शन गर्नको लागी…