Browsing Category

धर्म

बिरगंज पनि नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाए

अभिलाष गुप्ता बिरगंज ३० मंसिर बिरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाईएको छ । योमरी पुन्हिको उपलक्ष्यमा भिन्तुना गुठी भिस्वाद्वारा आयोजना गरिएको कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा डाडामा सम्पन्न…

किराँत समुदायले आज उधौली पर्व मनाउदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम…

विश्वप्रसिद्ध गढीमाई मेलामा ओर्लियो लाखौं श्रद्धालु भक्तजनहरु, विशेष आकर्षणले मेला रौनकपूर्ण

बारा । विश्वप्रसिद्ध गढीमाई मेलामा दिन प्रतिदिन भक्तजनहरूको घुइँचो बढ्दै गएको छ। पाँच वर्षमा एक पटक आयोजना हुने यस मेलाले यसपटक महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको नेतृत्वमा भव्य…

जनकपुरमा आज सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै

जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको…

उपराष्ट्रपति यादवले गरे गढीमाईको दर्शन

उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद…

बंगलादेशमा हिन्दु माथि दमनको विरोधमा बीरगंजका हिन्दुवादीहरुले पर्साका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई…

बिरगंज १४ मंसिर । बीरगंजका हिन्दुवादी संघसंस्थाहरुले बांग्लादेशमा हिन्दुहरुको हत्या तथा दमन र हिन्दु गुरुहरुलाई जेल चलान गरेकोमा बीरगंजका हिन्दु संघसंगठनहरुले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश गणेश अर्याल…

मन्त्री चौरसियाले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

०८ मंसिर बारा बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अहिले अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको छ । शनिवार नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय…

गढीमाई मेलाको प्रचार प्रसारको लागि ठाउँ ठाउँमा हुडिङ बोर्ड लगाईयो

०६ मंसिर बारा विश्व प्रसिद्ध गढीमाई मेलाको प्रचार प्रसारको लागि बिहिवार विभिन्न ठाउँमा हुडिङ बोर्ड लगाईएको छ ।प्रचार प्रसार उपसमितिले गढीमाई मेलाको प्रचार प्रसारको लागि हुडिङ बोर्ड ठाउँ ठाउँमा जडान गर्न सुरु गरेको छ । विश्व प्रसिद्ध…

कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविरको आयोजना

१ मङ्सिर वीरगंज ,अभिलाष गुप्ता बिरगंज स्तिथ कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविर सम्पन्न भएको छ । रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविरमा अटो रिक्सा ,ठेला , इरिक्सा चालक,…

आज हरिबोधिनी एकादशी व्रत, तुलसी बिवाह गर्ने दिन

बिरगंज २७ कार्तिक,अभिलाष गुप्ता आज हरिबोधिनी एकादशी यो एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रुपमा मानिन्छ। हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा…