Browsing Category

सामाचार

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बन्यो

राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो। आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ…

सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने : मन्त्री गुप्ता

कार्तिक,२८ सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी अभाव हुन नदिने बताएका छन तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन…

रास्वपा पर्साका संयोजक पन्तद्वारा प्रजिअ अर्याललाई ज्ञापनपत्र

कार्तिक, २८ रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । नारा जुलुश सहित नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर…

सहकारी ठगी प्रकरणस् लामिछानेलाई रुपन्देही ल्याएर मंगलबारदेखि बयान लिने प्रहरीको तयारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामिछानेलाई सकभर आज ९सोमबार० साँझ नभए…

जिल्ला प्रहरी कार्यालय पर्साद्धारा ८५ लाख ७० हजारको सामान सहित ट्रक नियन्त्रणमा।

बिरगंज २६ कार्तिक अभिलाष गुप्ता जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिरगंज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रकलाई नियन्त्रणमा…

गोविन्दपुर हुँदै हस्वा जाने सडकको मन्त्री गुप्ताले गरे शिलान्यास

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गर्नु भएको छ । संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मि। लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन…

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने : मन्त्री गुप्ता

वीरगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताउनु भएको छ । सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो…

भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवलाई ज्ञापनपत्र

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता। पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र…

जनता समाजवादी पार्टी एकाइ कमिटीद्धारा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिरगंज १७ कार्तिक, अभिलाष गुप्ता जनता समाजवादी पार्टी वडा नम्बर १९ एकाइ कमिटीले शनिबार छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज वडा नं १९ स्थित बिन्दवासिनी मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जनता…

मन्त्री यादवले गरे वीरगंज कारागारको अनुगमन

बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।  नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गरेका छन । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री यादवले शनिबार निरीक्षण तथा अनुगमन गरेका हुन ।…