Browsing Category

सामाचार

वीरगञ्जमा “ग्लोबल मनी वीक २०२६” को अवसरमा प्रभातफेरी सम्पन्न

वीरगञ्ज, ०५ चैत – नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित…

धनुषामा पुलिस अफ द मन्थको सम्मान प्रहरी निरीक्षक मनोज यादवलाई

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उक्त सम्मान प्रहरी निरीक्षक मनोज कुमार यादवलाई प्रदान गरिएको हो। प्रहरी निरीक्षक यादवले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह…

वीरगञ्जमा नवनिर्वाचित सांसद हरि पन्तलाई बधाई तथा सम्मान

चैत्र १, वीरगञ्ज वीरगञ्जस्थित सामुदायिक प्रहरी कुम्हालटोल ले पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त लाई सम्मान गरेको छ। आयोजित कार्यक्रममा सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद…

४० दिन सेवा दिएका निर्वाचन प्रहरीलाई धन्यवादसहित बिदाइ

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूको आज औपचारिक रूपमा बिदाइ गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको उनीहरूको सेवा अवधि आजबाट सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि…

इलाका प्रहरी कार्यालय पोखरीयार्द्वारा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा

पोखरिया (पर्सा), १९ फागुन — निर्वाचनको सन्दर्भमा पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सोही क्रममा भारतीय नम्बर प्लेटका २० वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार मिति २०८२/११/१८…

भारतद्वारा निर्वाचन तयारीमा चौथो चरणको सहयोग हस्तान्तरण, ३० ट्रकसहित सामग्री वीरगञ्जमा प्रदान

वीरगञ्ज, पर्सा । नेपालमा आगामी निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले प्रदान गरेको निर्वाचन–सम्बन्धी सहयोगको चौथो चरण (Fourth Tranche) आज वीरगञ्जमा एक समारोहबीच हस्तान्तरण गरिएको छ। Devi Sahai Meena, महावाणिज्य दूत, Consulate General of…

४६ जना पत्रकारहरूको सामूहिक प्रवेशसँगै चौतारी पर्सामा थप बलियो

वीरगञ्ज (पर्सा), १६ फागुन। प्रेस चौतारी नेपाल पर्सा शाखामा विभिन्न सञ्चार गृहमा कार्यरत ४६ जना पत्रकार शनिबार औपचारिक रूपमा प्रवेश गरेका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा सम्पन्न कार्यक्रममा नवप्रवेशी पत्रकारहरूलाई खाँदा, माला…

निर्वाचन रिपोर्टिङमा निष्पक्षता र आचारसंहिता पालनामा जोड दिँदै वीरगञ्जमा पत्रकारहरूको एकदिने…

फागुन १३ पर्सा, आनन्द पटेल निर्वाचन रिपोर्टिङलाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउन लक्षित एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको…

वीरगञ्ज–११ घटनामा दोषीमाथि कारवाही गर्ने सर्वदलीय निर्णय, हेट स्पिचविरुद्ध कडाइ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा गत २०८२ मंसिर १० गते बेलुकी भएको घटनाका सम्बन्धमा दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको छ। सरोकारवालाहरूको बैठकले घटनाबाट प्रभावित पीडित पक्षले जाहेरी दिएपछि स्थानीय प्रशासनले…

फागुन २१ को निर्वाचनका लागि १ लाख ४९ हजार म्यादी प्रहरी आजदेखि फिल्डमा

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि देशभर फिल्डमा खटिने भएका छन्। भर्ना तथा छनोट प्रक्रिया पूरा गरी १० दिने आधारभूत तालिम सकेका एक लाख ४९ हजार म्यादी प्रहरी अब नेपाल…