Browsing Category
सामाचार
टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्व मन्त्री बस्नेत सहित १६ जना विरुद्ध मुद्दा दायर
१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
पूर्व सुचना तथा सञ्चार…
रक्सौलमा नीतीन राज मोटर्स टाटा डिलरशिपको संयुक्त रुपमा उदघाटन
छिमेकी देश भारत स्थित रक्सौल प्रखंडको न्यू बाइपास आईसीपी रोडस्थित कननामा टाटा मोटर्स प्यासेन्जर भेइकल्स लिमिटेडका आधिकारिक कार डिलर नीतीन राज मोटर्स प्रा। लि। को मन्त्रीले उद्घाटन गरेका छन् । स्थानीय स्तरमा जनतालाई सहजरूपमा उपलब्ध होस्…
वीरगञ्ज-३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सम्पन्न
वैशाख २१,वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ। वडा कार्यालय र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय सोलखपुरको संयुक्त आयोजनामा उक्त कम्प्युटर तालिम सम्पन्न भएको हो ।
वडा…
३२ औं प्रेस स्वतन्त्रता दिवस वीरगंजमा पनि मनाइयो
“बलियो नयाँ युगमा रिपोर्टिङ प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने मुल नारा सहित वीरगंजमा ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा शनिबार सो दिवस मनाइएको हो । सो अवसरमा…
सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
काठमाडौँ, १७ वैशाखः अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ ।…
वीरगञ्ज स्थित सानो पाइला सहकारीको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन
वीरगन्ज - सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने विरुद्ध दर्ता मुद्दा जिल्ला प्रहरी कार्यालय पर्साले ५ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ ।
लामिछाने विरुद्ध…
मनोज ग्यासको सिलिण्डरमा भेटियो ४ किलो कम ग्यास
वीरगन्ज–२१ परवानीपुर स्थित मनोज ग्यास उद्योग प्रा।लि।बाट उत्पादित मनोज ग्यासको सिलबन्दी एक सिलिन्डरमै ४ किलो तौल कम ग्यास रहेको भेटिएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटस्थित मनोज ग्यासका डिलर अधिकृत बिक्रेता विनयलाल साहको…
प्रेस चौतारीको अक्षय कोषमा मधेश ईन्चार्ज पौडेलले गरे ५० हजार हस्तान्तरण, केन्द्रीय कार्यालयको भवन…
प्रेस चौतारी नेपालका सचिवालय सदस्य तथा मधेश प्रदेशका इञ्चार्ज अच्युत पौडेलले संगठनले स्थापना गरेको पत्रकार अक्षय कोष र केन्द्रीय कार्यालय भवन निर्माणका लागि सहयोग घोषणा गर्नुभएको छ । प्रेस चौतारीको केन्द्रीय समितिको दोस्रो बैठकमा इञ्चार्ज…
दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई…
वीरगञ्ज , पर्साको वीरगञ्जमा शनिबार दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला…
दुई पक्ष बिचको झडपको विषयमा सर्वदलीय बैठक जारी
पर्सा-शनिबार वीरगञ्जको छपकैयामा भएको दुई पक्षबीचको झडपको बिषयमा सर्वदलीय बैठक जिल्ला प्रसासन कार्यालय पर्सामा सुरु भएको छ। हिन्दू र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ताको गर्ने क्रम जारी रहेको छ । पछिल्लो अवस्था सामान्य अवस्थातर्फ फर्किएको छ…