Browsing Category
सामाचार
कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लियो
पर्सा-वीरगञ्जमा जारी कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
हुल हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी…
अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द्
निजगढ बारा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा रहेका ९ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ । प्रदेश सरकार स्वास्थ्य सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न…
बिदामा बसी हाजिरी गर्ने कार्यालय प्रमुख नाजिर हुसेनमाथि छानबिनको माग
पर्सा — पर्सा जिल्ला खेलकुद विकास समितिमा कार्यरत कार्यालय प्रमुख ९हाल प्रशिक्षार्थी० नाजिर हुसेन अन्सारीमाथि अनुशासनहीन र विवादास्पद गतिविधिको आरोप लागिरहेका छन्। विशेषतः बिदामा बसेको अवस्थामा समेत पटक–पटक हाजिरी गरेको तथ्य बाहिरिएसँगै…
मधेस प्रदेशका १ हजार भन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा
मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए ।
धर्नामा…
गए गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति
रौतहट, २८ चैत ।। गएराति आएको बेमौसमी वर्षाका कारण रौतहट सहित मधेसका जिल्लाहरूमा गहुँ र दलहन बालीमा व्यापक क्षति पुगेको छ । बुधबार राती देखि निरंतरता भैरहेको बर्षाले खेतमा पानी जमेर गहुँ र दलहन भिज्न थालेपछि बालीनाली सड्न सुरु भए पछि…
बिम्स्टेकको छैटौँ शिखर सम्मेलन शुरू
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलन शुरू भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन…
पत्रकारहरुको जीवन बीमा चाडै गर्न प्रदेश अध्यक्ष : बञ्जाराको माग
चैत्र २० बारा, आनन्द पटेल
बाराको कलैयामा बुधबार पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका गृह सञ्चार तथा…
दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध
काठमाडौं , गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाई सहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिका कमाण्डर प्रसाई सहित…
पूर्व राजा ज्ञानेन्द्रले अस्वीकार गरे महानगरपालिकाको जरिवाना पत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ। विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो।
पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन्।…
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।
उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि…