Browsing Category
सामाचार
बंगबन्धु कप कबडडीमा केन्यालाई हराउँदै नेपाल फाइनलमा
वीरगंज, २१ जेठ । बंगलादेशमा जारी बंगबन्धु कबडडी कप २०२४ मा केन्यालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतवार ढाकामा भएको दोस्रो सेमिफाइनलमा समूह बीको विजेता केन्यालाई हराउँदै नेपाल बंगबन्धु कबडडी कप–२०२४ को फाइनलमा प्रवेश गरेको हो ।…
अनुमति प्राप्त गरेका हातहतियारहरु घर बाहिर लैजान निषेध
जेठ १८, वीरञ्गज । सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा…
संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरुको जोड
जेठ १८, वीरञ्गज । अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरु जोड दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन…
राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने माधव नेकपाको धारणा
जेठ १८, वीरञ्गज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति…
भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध
जेठ १७, वीरगञ्ज । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म हासंघले भन्सार छलीबाट मोवाइल भित्रदा राज्यलाई अर्वौ रुपैया राजस्व नोक्सानी भइरहेको र…
संवैधानिक परिषद् सम्बन्धी ऐन संसदीय समितिबाट पारित
जेठ १७, वीरगञ्ज । संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।
बिहीबार सिंहरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य,…
१३ लाख नौ हजार नेपाली नक्कली नोटसहित चार जना पक्राउ
जेठ १६, वीरगञ्ज । प्रहरीले बाराबाट तेह« लाख नौ हजार नेपाली नक्कली नोटसहित एक भारतीय गरि चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका–६ बस्ने २५ बर्षिय राजन चौधरी सोही नगरपालिका वडा नम्बर ५ बस्ने १९ बर्षिय आकाश…
१ महिला सहित २८ जनाले गरे रक्तदान
जेठ १५, वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका छन ।
कार्यक्रममा रेडक्रसका सभापति बीरेन्द्र राज कडेल, उपसभापति मधुराना,…
महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्री
जेठ १५, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक…
देश र जनताको लागी ठिक नभएको कारण यो चिन्ताको बिषयबनेको राजेन्द्र महतोको भनाई
जेठ १५, वीरगञ्ज । नेपालमा व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तनको अनुभुती जनताले गर्न नसकेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बताएका छन् ।
आज वीरगञ्ज स्थित होटल राज प्यालेशमा अयोजीत पत्रकार सम्मेलनमा बोल्दै…