Browsing Category
सामाचार
२५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्विनीस्थीत मायादेवी मन्दिर परिसरमा बिशेष पूजाअर्चना
जेठ १०, वीरगञ्ज । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा लुम्विनीस्थीत मायादेवी मन्दिर परिसरमा बिशेष पूजाअर्चना गरिएको छ ।
बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’…
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न : प्रधानमन्त्री
जेठ १०, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
२५६८ औं बुद्ध जयन्ती एवं…
प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने
जेठ १०, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ ।
सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा क्रियाशील…
वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ
जेठ ९,काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ…
सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा प्रदर्शन
जेठ ९, वीरगञ्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
बुधबार सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गर्ने क्रममा अदालत बाहिर प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले राज्य आतंक…
पर्साबाट १ करोड भन्दा बढी मूल्ये सामान प्रहरी नियन्त्रणमा
जेठ ८, वीरगञ्ज । पर्सा प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थितबाट प्रदेश २(०३(००१ ख ६९८६ र ना ७ ख १६५४ नम्बरको ट्रक सहित कपडा, औषधी…
टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको सांसद आरजू राणाको जिकिर
जेठ ८, वीरगञ्ज । नेपाली कांग्रेसकी सांसद आरजू राणाले आफुले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले आफुले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका…
संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग
वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन ।
आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक…
प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत
जेठ ७, वीरगञ्ज । बिपक्षी दलको नारावाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत बिपक्षी सांसदको विरोध र…
पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द
जेठ ६, वीरगञ्ज । पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द हुने भएको छ । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएको पर्सा जिल्लाको सीमानाका बन्द गर्न लागिएको हो ।…