Browsing Category
सामाजिक
गुडविल सोसाइटीद्वारा वीरगञ्ज–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण
१४ भदौ वीरगञ्ज, आनन्द पटेल
गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण गरेको छ।
स्थानीयवासीहरूबाट आएको गुनासो अनुसार हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक भएको र यसको कारण विभिन्न…
पर्यावरण संरक्षण अभियान : वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
भदौ १४ वीरगन्ज , आनन्द पटेल
वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क…
रायल एकेडेमीको पहल : हैजा विरुद्ध जनचेतना अभियान तथा सामुदायिक सर्वेक्षण सम्पन्न
भदौ २३ वीरगञ्ज, आनन्द पटेल
रायल एकेडेमीले “Royal Awareness Campaign – Our Fight Against Cholera (हैजा विरुद्ध हाम्रो लडाई)” भन्ने मूल नारासहित हैजा नियन्त्रण र रोकथामका लागि विशेष जनचेतना अभियान सञ्चालन गरेको छ। यस अभियान…
वीरगञ्जमा NGOCC द्वारा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
पर्सा — सामाजिक संस्था जिल्ला समन्वय समिति (NGOCC) पर्साले शुक्रबार वीरगञ्जमा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ। “रक्तदान जीवन दान, सेवा नै धर्म” भन्ने नारासहित सम्पन्न कार्यक्रममा चार महिला सहित १७ जनाले रगतदान गरेका हुन्।…
लायन्स क्लब अफ पिंक सिटिद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग
वीरगन्ज, १३ भाद्र _ आनन्द पटेल
लायन्स क्लब अफ पिंक सिटि वीरगन्जले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ। क्लबका अध्यक्ष पिंकि साहको अध्यक्षतामा र फर्स्ट भिडिसी रामबिहारी पाण्डेको प्रमुख आतिथ्य तथा एरिया चिफ रामेश्वर…
दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव
वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा…
समाजसेवामा बहुदरमाई सक्रिय, एक महिला सहित ५२ जनाले गरे रक्तदान
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। यसमध्ये एक जना महिलाले पनि रक्तदान गरेकी छन्।
रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश…
परिवार बचत तथा ऋण सहकारीद्वारा हरितालिका तिज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न
वीरगञ्ज । हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बिरगंज महानगरपालिका–९ अन्तर्गत होटल कल्याणी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहकारीसँग…
गोंड समाजलाई छुट्टै पहिचान र अधिकार दिलाउन समितीको आवाज
पाल गोंड समाज उत्थान समितिले गोंड समुदायलाई क्लस्टर छुट्याई अधिकार सुनिश्चित गर्न माग गरेको छ।समितिले शुक्रबार मधेशी आयोग, ज्वागल ललितपुरमा बुझाएको निवेदनमार्फत हालसम्म निर्वाचन निर्देशिका तथा सरकारी पुस्तकमा गोंडरगोढसहित नव–सूचीकृत…
जनमत पार्टी नेता ओम प्रकाश सरार्फद्वारा वातावरण संरक्षण अभियानको शुभारम्भ
भादौ -३ गते,
वीरगन्ज महानगरपालिका–१६ नगवामा आज विभिन्न प्रजातिका बिरुवा वितरण तथा रुख–बिरुवा संरक्षण गर्न समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ ।
यस अभियान अन्तर्गत स्थानीय बासिन्दाहरूलाई आवश्यक…