Browsing Category

सामाजिक

बीरगंज स्थित पंचमुखी हनुमान मन्दिरमा ३५ औँ सप्ताह सामुहिक हनुमान चालीसा पाठ सम्पन्न

०६ साउन, वीरगन्ज सनातन धर्मप्रति गहिरो आस्था राख्दै बीरगंजका युवा र श्रद्धालु भक्तहरूले मंगलबार बीरगंज महानगरपालिका–७, रेलवेरोडस्थित पंचमुखी हनुमान मन्दिरमा ३५औँ सप्ताहको सामुहिक श्री हनुमान चालीसा पाठ सम्पन्न गरेका छन्।…

साउनको दोस्रो सोमबार लायन्स क्लब अफ बिरगंज आदर्शनगरद्वारा अलखिया मठमा निशुल्क चिसो पानी वितरण

०५ साउन , वीरगन्ज साउन महिनाको दोस्रो सोमबारको विशेष अवसरमा लायन्स क्लब अफ बिरगंज आदर्शनगरले धार्मिक आस्थाको केन्द्र मानिने ऐतिहासिक अलखिया मठ मन्दिर अगाडि निशुल्क चिसो पानी वितरण कार्यक्रम भव्यताका साथ भइ रहेको छ। साउन…

वीरगंज ४ पर्सा पर्सा स्थित ठोरी भगवाननगरमा रहेको वृद्धाश्रममा आश्रित १७ जना वृद्ध–वृद्धाको सहयोगार्थ करिब एक लाख साठी हजार मूल्य बराबरको खाद्यान्न तथा अन्य सामग्री शनिबारको दिन वृद्धाश्रममा नै पुगि प्रदान गरिएको हो। लायन्स क्लब अफ…

गौतम स्कुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,१५ जना महिला सहित ४५ जनाले गरे रक्तदान

वीरगंज, ०३ साउन वीरगंज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वयमा गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा बृहत रक्तदान…

अभिभावक संघ पर्साद्वारा एसईई मा ४ जीपीए ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

अभिभावक संघ पर्सा वीरगञ्जको आयोजनामा एसईई परीक्षा २०८१ मा ४ जीपीए प्राप्त गरेका ८ जना उत्कृष्ट विद्यार्थीहरू र ती उपलब्धिमा सहयोग पुर्‍याउने विद्यालयहरूलाई सम्मानित गर्ने विशेष कार्यक्रम बीपीसी कलेजको नयाँ भवनमा भव्यतापूर्वक…

वीरगंजमा शनिबार ‘एक घर, एक रक्तदाता’ अभियानसहित विशेष रक्तदान कार्यक्रम हुने

वीरगंजमा रगत अभावका कारण स्वास्थ्य उपचारमा भइरहेको चुनौतीलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वय र गौतम स्कुलको आयोजनामा ‘एक घर, एक रक्तदाता’ अभियानसहित विशेष रक्तदान कार्यक्रम यही शनिबार सञ्चालन हुने…

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो

वीरगञ्ज २९ असार नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्यताका साथ सम्पन्न गरिएको छ। कार्यक्रमको प्रारम्भ वीरगञ्ज बसपार्कमा अवस्थित…

आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर…

युवा स्पोर्ट्स क्लब वीरगञ्जको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, १० बुन्दे निर्णय पारित 

वीरगञ्ज, असार २८ – युवा स्पोर्ट्स क्लब वीरगञ्जको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक क्लबको आफ्नै भवनमा सम्पन्न भएको छ। बैठकले १० बुँदे महत्वपूर्ण निर्णय पारित गर्दै क्लबका स्थगित फुटबल प्रतियोगिताहरू पुनः सञ्चालन गर्ने तयारी…

नेवा देयु दबु पर्साद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

बीरगंज,२८ पर्सा नेवा देयु दबु जिल्ला कार्य समिती पर्साको आयोजनामा हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने पर्सा जिल्लाका २६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ। समारोह बीरगंजस्थित होटल…