Browsing Category

स्थानीय

वीरगञ्जमा कर्फ्यु आज साँझ ६ बजेसम्म लम्बियो, समस्या समाधानका लागि राजनितिक दल–सामाजिक अगुवासँग छलफल…

वीरगञ्ज, पुस २२ (आनन्द पटेल) जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा जारी कर्फ्यु आदेश आज पुस २२ गते साँझ ६ बजेसम्म लम्ब्याएको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार मिति २०८२ पुस २१ गते साँझ ६ बजेदेखि…

वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेशलाई निरन्तरता, दिउँसो १ बजेसम्म लागू

वीरगञ्ज, पुस २२ (आनन्द पटेल) जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार मिति २०८२ पुस २१ गते साँझ ६ बजेदेखि लागू कर्फ्यु आदेश आज पुस २२ गते…

वीरगन्जमा सोमबार साँझदेखि कर्फ्यु, मंगलबार बिहान ८ बजेसम्म लागू

वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगन्ज महानगरपालिकाका चारवटै दिशाका सिमाना तोकेर स्थानीय…

वीरगञ्जका मुख्य क्षेत्रमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा लागू

२१ पुस, वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने…

प्रदेश स्तरीय वार्षिक समिक्षामा परवानीपुर गाउँपालिका जिल्लामै प्रथम

पौस १६ बारा आनन्द पटेल। आर्थिक वर्ष २०८१/०८२ को प्रदेश स्तरीय वार्षिक समिक्षामा बारा जिल्लाको परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गर्दै जिल्लाकै नाम उजागर गर्न सफल भएको छ। साथै, मधेश प्रदेशका १३६ वटा स्थानीय तहहरूमध्ये २४औँ स्थान…

ठोरी इकोलक्स रिट्रीट: युरोपियन डिजाइनका भिल्ला र नेपाली-भारतीय खाना सेटसहितको नयाँ रिसोर्ट

चितवन। पर्साको ठोरीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ। ठोरी गाउँपालिका २ गोले डाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै "ठोरी इकोलक्स रिट्रीट" नामको रिसोर्ट संचालनमा आएको हो। "प्रकृति र विलासिताको संगम ठोरी…

वीरगञ्ज महानगरको आमसञ्चार समितिमा शत्रुघ्न नेपाल संयोजक नियुक्त

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्। महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई औपचारिक रूपमा उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना…

वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न, वडाको २५ प्रतिशत बजेट पुनः थप्ने प्रस्ताव पारित

वीरगञ्ज, पुस १४ । वीरगञ्ज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि गएको असोजमा सम्पन्न विशेष अधिवेशनमार्फत कटौती गरिएको वडागत बजेटको २५ प्रतिशत रकम पुनः थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। गत भदौ २३…

जगरनाथपुर गाउँपालिकाद्वारा निशुल्क लोक सेवा तयारी कक्षा सुरु

पर्सा । पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यार्थी तथा युवा–युवतीलाई लक्षित गर्दै निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ। यस कार्यक्रमबाट ठूलो संख्यामा विद्यार्थी लाभान्वित हुने विश्वास गाउँपालिकाले…

शीतलहर र बाक्लो हुस्सुबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको आग्रह

वीरगञ्ज, पुस ८ | आनन्द पटेल यस वर्ष शीतलहर तथा जाडो याम सुरु भइसकेको र पर्सा जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई आवश्यक सतर्कता अपनाउन…