Browsing Category

स्थानीय

वीरगञ्ज महानगरपालिकाद्धारा महिला क्रिकेट खेलाडी साना प्रवीण एसइई प्रथम भएकी रिया साहलाइ सम्मान

वीरगञ्ज महानगरपालिकाले महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसइई परीक्षामा पर्सा जिल्लामा उच्चतम जिपिए हासिल गर्दै प्रथम भएकी रिया साहलाइ सम्मान गरेको छ । महानगरले प्रवीणलाई नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ…

विवादका कारण पाँच वर्षदेखि अलपत्र नारायणी अस्पतालको भवन

वीरगञ्ज । विवाद टुङ्गो नलाग्दा पाँच वर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा नारायणी अस्पताललाई…

नारायणी अस्पतालमा ५५० जना बिरामी तथा असहायहरु लाई निशुल्क भोजन

वीरगंज स्थित नारायणी अस्पतालको प्रङनमा ५५० जना बिरामी तथा असहायहरु खाना खुवाइएको छ । बिरगंज समाज सेवा को आयोजनामा आज २९ औं सप्ताह अस्पताल प्रागंनमा निशुल्क खाना खुवाइएको हो । अस्पतालका बिरामी , कुरुवा तथा , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब…

समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न ,स्व नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय

वीरगंज, ६ मंसिर । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न ,स्व नरेश…

पर्सागढीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ महिला सहित ३७ जनाले गरे रगत दान

वीरगंज– आज पर्सा जिल्ला स्थित पर्सागढी नगरपालिका हरपुर पर्सामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो रक्तदान पर्सागढी नगरपालिकाको व्यवस्थापन एवम् नासा युवा क्लब पर्सागढी ७ टिकुलियाको सङ्युक्त आयोजनामा संचालित खुल्ला रक्तदान कार्यक्रम…

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ पोका रगत संकलन

मंसिर १ वीरगंज, अभिलाष गप्ताु शनिबार बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंजको आयोजनामा रतmदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा २ जना महिला सहित ५८ जानले रतmदान गरेका छन । रतmदान…

कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविरको आयोजना

१ मङ्सिर वीरगंज ,अभिलाष गुप्ता बिरगंज स्तिथ कुम्हालटोल सुधार समिती बिरगंजद्वारा निशुल्क भोजन शिविर सम्पन्न भएको छ । रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी तेस्रो महिनाको निशुल्क भोजन शिविरमा अटो रिक्सा ,ठेला , इरिक्सा चालक,…

साहस नेपाल फेटा बारा एवं गढीमाई साझेदारी वन ब्यवस्थापन समिति पथलैयाको सहयोगमा खुल्ला रक्तदान…

बिरगंज ३० कार्तिक, अभिलाष गुप्ता बारा जिल्ला स्थित फेटा गाउँपालिका वडा न।१ स्थित श्री खैराती माई मेला फेटा गाउँपालिका त्रिबेणि बारामा साहस नेपाल फेटा बारा एवं गढीमाई साझेदारी वन ब्यवस्थापन समिति पथलैयाको सहयोगमा खुल्ला रक्तदान कार्यक्रमको…

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना

बिरगंज २८, अभिलाष गुप्ता नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज…

वीरगन्जमा १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण

वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा गरी करिब १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हिजो १ बजेसम्म १५ हजार १०० फाराम प्राप्त भएकोमा १२ हजार ९ सय…