Browsing Category

स्थानीय

गर्मीबाट बिरामीलाई राहतको अपेक्षा, नारायणी अस्पताललाई गाउँपालिकाबाट एसी सहयोग

गर्मीको चपेटाले सताइरहेका बिरामीलाई सहज वातावरण उपलब्ध गराउन पर्साका विभिन्न गाउँपालिकाले वीरगञ्जस्थित नारायणी अस्पताललाई वातानुकूलित एसी सहयोग गरेका छन्। मंगलबार जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाले संयुक्त रूपमा अस्पताललाई ६ थान…

उपाध्यक्षकै वडामा सडक निर्माण विवाद चर्कियो, सर्वदलीय आन्दोलन समितिको कडा चेतावनी

बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा २३ फिट चौडाइको सडक निर्माण विषयमा तीव्र विवाद उत्पन्न भएको छ। गाउँपालिकाको २०७९ साल माघ २० गते (२०७९/१०/२०) को कार्यपालिका बैठकले बहुअरीको मुख्य सडकमा २५ फिट नालासहित सडक…

महानगरद्वारा गोपाल खेतानलाई रंगशाला व्यवस्थापनको जिम्मेवारी

वीरगंज, साउन २२ वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार तथा प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी दिइएको छ। महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत…

गाउँबाट शहर पस्न बाध्य मजदुर : कामको खोजीमा घन्टाघरमा दैनिक भीड

वीरगन्ज, श्रावण ११ । देशको ग्रामीण क्षेत्रबाट कामको खोजीमा दैनिकजसो वीरगन्जको घन्टाघर क्षेत्रमा मजदुरहरूको भिड देखिन थालेको छ। निर्माण मजदुरी, मिस्त्रीको सहयोगी वा भारी बोक्ने कामका लागि आएका यी मानिसहरू बिहानैदेखि ुकाम पाइएलाु भन्ने आशमा…

पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने

वीरगञ्ज :  पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको विपद्सँग सरोकार भएका…

बीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि ऐतिहासिक समझदारी

खानेपानीको अभाव र गुणस्तरीय पानीको अभावले लामो समयदेखि पीडित रहँदै आएका बीरगञ्जवासीका लागि सुखद खबर आएको छ। बीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच बिहिबार एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै महानगर क्षेत्रमा स्वच्छ,…

वीरगंज २३ मा मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत निर्मित घरको नेता यादवले गरे उद्घाटन,

वीरगंज स्विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, अन्तर्गत वीरगंज २३ प्रसौनी बिर्ता टोलमा निर्माण भएका घरहरुको शुक्रबार उद्घाटन गरिएको छ । संबिधान सभाका सदस्य एवं नेकपा एमाले वीरगंज महानरका ईन्चार्ज बिचारी यादवले चार वटा घरको उद्घाटन…

जीतपुरसिमरा उपमहानगरपालिकाको २ अर्ब १ लाखको बजेट सार्वजनिक

बारा । नयाँ आर्थिक वर्ष सुरु हुनु भन्दा एक साता अघि जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कार्यपालिका सदस्यहरूबिच बजेट बाँडफाँटमा सहमति भएपछि नियमित समयभन्दा डेढ…

खानेपानीमा अनधिकृत मोटर जडान गर्नेलाई कारवाही हुने : वीरगंज महानगरपालिका

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानद्वारा वितरित खानेपानी पाइपलाइन र बोरिङबाट आपूर्ति हुने पानीमा केही व्यक्तिहरूले अनधिकृत रूपमा सोझै मोटर जडान गरी पानी तान्ने गरेको गुनासो प्राप्त भएको भन्दै यस्तो कार्य तत्काल रोक्न…

एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा

असार २२ बारा , आनन्द पटेल, बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ बहुअरी टोलमा यस वर्षको एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ। स्वच्छ समाज युवा क्लबको आयोजनामा श्री विष्णु नारायण…