Browsing Category

स्थानीय

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगद सहित भाडावर्तन सहयोग

वीरगन्ज,११ बैशाख वीरगन्जमा नेपाल प्रहरीको समन्वयमा बिपन्न दुई परिवारलाई छोरीको बिहेका लागि नगद रकम र भाडावर्तन सहयोग गरिएको छ । प्रहरी चौकी ईनर्वा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको समन्वयमा अल मन्सुर फाउण्डेनका अध्यक्ष जेयाउल हक…

ड्राइपोर्ट नजिक अलौंमा आगलागी हुँदा ७ घर जलेर नष्ट, ५३ लाख भन्दा बढीको क्षति

११, बैशाख वीरगंज: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ । मंगलबार बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेको आगो छिमेकका अन्य ६ वटा…

वीरगञ्जको आर्दशनगर स्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्रको छापा, ७० लाख रुपैयाँ मुल्य बराबरको…

८ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी गरेको छ । वीरगञ्ज–१० आदर्शनगरमा मदन प्रसाद कलवारले सञ्चाल गरेको दुर्गा ट्रान्सपोर्ट गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयका…

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

वीरगन्ज,८ बैशाख वीरगन्जको रानीघाटमा शनिबार दुर्गापूजा सेवा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा दुर्गापूजा सेवा समितिले २१ औं पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको र…

पर्साको छिपहरमाई गाउँपालिकामा आगलागि , आगो निभाउने प्रयास जारी

८ बैशाख, वीरगंज वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा शनिवार दिउँसो भएको आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा…

बिरगन्जमा कुर्मी समुदायले पनि मनायो रामनवमी महोत्सव

वीरगन्जः वीरगन्जमा कुर्मी समुदायले चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मउत्सव मनाएको छ । समुदायले जन्मउत्सव कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा शोभा यात्रा निकालेर मनाएको हो । समुदायले आफु भगवान रामको वंशज रहेको…

कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान सम्पन्न, बैशाख ५गते शोभा यात्रा निकालिने

वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज खुशीमा रामनवमीको दिन प्रत्येक साल भगवान रामको जन्मउत्सव हर्सोहुलासका साथ मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल भगवान रामको जन्मदिनको…

बीरगंजमा आईसिसि कोचिङ्ग सेन्टरको समुद्घाटन सम्पन्न

३ बैशाख २०८१ । बीरगंज को श्रीपुरमा आईसिसि कोचिङ्ग सेन्टरको शुरुवात भएको छ । एक कार्यक्रम बिच नेपाल जनता पार्टी का केन्द्रीय वरिष्ठ नेता संतोसानंद महाराज ज्यु द्वारा उद्घाटन सम्पन्न गरिएको थियो । कोचिंगका संचालक पवन कुमार पटेल…

र्याली र दिप प्रज्वलन गरि बिरगन्जमा मनाईयो भगवान श्री गृहयाराज निषाद महराजको जन्म जयन्ती

वीरगन्जः बिरगन्जमा भगवान श्रीरामको बालसखा भगवान श्री गृहयाराज निषाद महराजको जन्मजयन्ती आज र्याली निकालेर मनाईएको छ । कार्यक्रम राष्ट्रिय निषाद एकिकरण अभियान पर्सा जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको हो । शनिवार बिरगन्ज महानगरपालिकाको…

हनुमान वृद्धा आश्रम निर्माण कार्यको सांसद : चौरसियाले गरे शिलान्यास

१ बैशाख , वीरगन्ज वीरगन्ज महानगरपालिका(१९ विन्दबासीनीमा वृद्धा आश्रम निर्माण गर्न थालिएको छ। तिलावे नदीको पश्चिम–दक्षिण तर्फको सात बिघा जग्गामा संघ सरकारको ६४ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न वृद्धा आश्रम निर्माण गर्न थालिएको हो।…