Browsing Category

स्थानीय

वीरगञ्ज मेनरोड विस्तार विरुद्ध बिहीबार बजार बन्दको आह्वान

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक २५र२५ मिटर विस्तारको विरोधमा उत्रिएका घरधनी र व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सडक विस्तार गर्दा उचित मुआब्जा पाउनुपर्ने मागसहित विरोध गरिरहेका घरधनी र व्यवसायीहरूले वीरगञ्ज बजार…

विश्व उपभोक्ता दिवसको अवसरमा वीरगंजमा अन्तरक्रिया कार्यक्रम समपन्न

चैत्र २, वीरगंज स्वच्छ र प्रतिस्पर्धी बजार स्उपभोक्ता संरक्षणको दिगो आधार भन्ने मुल नाराका साथ वीरगंजमा पनि विश्व उपभोक्ता दिवस २०८१ मनाइएको छ । दिवसको अवसरमा शनिबार दिउँसो १ बजे वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम…

बिरगंज समाज सेवाद्वारा नारायणी अस्पतालमा ४४ औं हप्ता निशुल्क भोजन सम्पन्न

फाल्गुन २४ बिरगंज शनिबार बिरगंज समाज सेवाको आयोजनामा ४४ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम नारायणी अस्पतालमा सम्पन्न भएको छ । प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क…

क्रियाशिल युवा पत्रकार मञ्चद्वारा वीरगंजमा तेस्रो पटक रक्तदान कार्यक्रम, एक महिला सहित ३१ जनाले दिए…

क्रियाशिल  युवा पत्रकार मञ्च नेपालको आयोजनामा आज वीरगंजको घण्टाघरमा तेस्रो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष  श्याम बन्जाराको प्रमुख आतिथ्यमा रक्तदानका कार्यक्रम सम्पन्न भएको हो । मञ्चका…

युवा नेता साहको पहलः लहावरथकरी स्वास्थ्य चौकी ३५लाखको लागतमा स्तरउन्नती हुने निश्चित

पर्सा- नेकपा एमालेका पकहाँमैनपुर गाउँपालिका कमिटिका अध्यक्ष तथा युवा नेता अकलेश साहको पहलमा लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको छ । युवा नेता साहले प्रदेश सरकारसंग निरन्तर गर्दे आएको प्रयास तथा पहलका कारण…

वीरगंज गोल्डकपको दोस्रो संस्करणको तयारी पूरा, बिजेता टिमले ११ लाख नगद पाउने

आनन्द पटेल भेट्रान्स सिटि क्लब वीरगंजको आयोजनामा यहि फागुन १७ गते देखि दोस्रो वीरगंज गोल्डकप २०८१ हुने भएको छ । आर्दशनगर रंगशालामा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि क्लबले वीरगंजको आर्दशनगर रंगशालामा गोल्डकप आयोजना गर्ने जनाएको हो ।…

पोखरीयामा ५० करोड बराबरको बिकासको काममा सहयोग संचालन गरिने – मन्त्री गुप्ता

पर्सा , फाल्गुन १५ । समृद नेपाल खुशि नेपालीको नारा पोखरियाको जनताले व्यवहार महशुस गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताएउनु भएको छ । पोखरियामा आयोजना भएको मालपोत तथा नापी कार्यालयको सेवा केन्द्रको उद्घाटनको…

जिराभवानी मेलामा ठेकेदारको बदमासी, नियम बिपरित व्यवपारिबाट रकम असुल गर्दै,सुरक्षाकर्मीको संलग्नतामा…

वीरगञ्ज, पर्साको जिराभवानी गाँउपालिकामा लागेको मेलामा व्यापक अनिमियतता भएको प्रमाण फेला परेको छ । शिवरात्रीको दिन देखि शुरु १० दिने मेलामा ठेकेदारले नियम बिपरित व्यवसायिहरु संग रकम असुल गरेको प्रमाण फेला परेको छ । स्टल बुकिङ्गको लागि…

नौतन स्थित गण्डक चौकमा खुुल्ला रक्दान समपन्न, ५ जना महिला सहित १०७ जनाले गरे रक्दान

फागुन १० बारा, आनन्द पटेल बाराको नवतन गण्डकमा शनिबार न्यू राव ईन्टरप्राइजेजको आयोजनामा ५ औ पटक खुल्ला रक्तदान कार्यक्रम सपन्न भएको छ । नवतन गण्डक चौकमा न्यू राव ईन्टरप्राइजेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित १०७ जनाले…

पकहाँमैनपुर गाउँपालिका कमिटि अध्यक्ष अकलेश कुमार साहले गरे सुर्जाहामा कल्भटको शिलान्यास

फागुन ८, पर्सा नेकपा एमालेको पकहाँमैनपुर गाउँपालिका कमिटि अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भटको शिलान्यास गरेका छन । एमाले निकट भातृ संगठन अखिल नेपाल पिछावर्ग ९ओबिसि० महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा नेता साहले बुधवार एक…