Browsing Category
स्थानीय
रोयल एकाडेमी स्कूलको ९ औ वार्षिक उत्सव कार्यक्रममा बिधार्थीहरुद्धारा संन्देश मुलक प्रस्तुती
फागुन ४ वीरगन्ज , आनन्द पटेल
वीरगन्ज १५ स्थित रोयल एकाडेमी स्कूलको ९ औ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वार्षिक उत्सव कार्यक्रम स्कूलको आफ्नै भवनमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका पूर्व राज्य…
कार्यसम्पादन मूल्याङ्कन: भरतपुर महानगरपालिका उत्कृष्ट, वीरगञ्ज महानगरपालिका अन्तिम स्थानमा
वीरगञ्ज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा चितवनको भरतपुर नगरपालिका उत्कृष्ट हुँदा मधेस प्रदेशको एक मात्र महानगर पर्सास्थित वीरगञ्ज महानगरपालिका अन्तिम स्थानमा परेको छ ।…
ठोरी पालिका उत्कृष्ठ, प्रशासन प्रमुख थापा पुरस्कृत हुने
पर्सा जिल्लाको १४ वटा स्थानीय तह मध्य कार्य समपादन मूल्यांकनमा ठोरी गाउँ पालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग द्वारा प्रकाशित स्थानीय तहको मूल्यांकन बापत प्राप्त प्राप्ताङ्कको आधारमा उक्त पालिका पर्सामा मात्र नभै…
कलैयामा ‘निःशुल्क कपडा बैंक’ सञ्चालनमा
बारा सदरमुकाम कलैयामा ‘निस्शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । बारा सदरमुकाम कलैयामा ‘निस्शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाद्वारा ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको हो ।
लत्ताकपडा खरिद गर्न नसक्ने गरिब…
मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न
माघ २९ बिरगंज, अभिलाष गुप्ता
मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न भएको छ। कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल स्थित आफ्नो खेल मैदानमा सम्पन्न भएको हो । यस मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४…
क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
वीरगंज २८ माघ ।
क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा…
जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा अहिलेसम्म १८ सय भन्दा बढी लाभान्वित
बिरगंज,माघ २७ गते ,
जनमत पार्टी,पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आईतबार पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिका वडा नं ३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला र पुरुषले…
जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिबिरमा अहिले सम्म १५४० जना लाभान्वित
बिरगंज,माघ २१ गते ,
जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत शनिबार पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर (५ भिस्वामा १३ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १८० जना महिला रपुरुष…
केही महिना भित्र भूमिहीन दलितलाई जग्गाको निस्सा बितरण गर्ने
बिशाल पटेल ।
वीरगञ्ज । अहिरावन मनीकोे वीरगञ्ज महानगरपालिका वडा नंं १६ स्थित नगवाको माईधिया पोखरी सावर्जनिक ऐलानी जग्गामा बस्दै आएको पनि तीन पुस्ता वितेछ । हजुरबुवा र बुवाले समेत उक्त स्थानमा बास विताउदै आफ्नो जीवन गुजारेको अहिरावनमनीलाई…
वीरगंजमा गोंड समाजको बैठक सम्पन्न, गोंड जातिलाई आदिवासी जनजातिमा समावेश गर्नुपर्ने माँग
नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक जिल्ला समन्वय समिती पर्साको प्रागंनमा सम्पन्न भएको छ । शनिबार समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले तिन बुंदे निर्णय गरेको छ । बैठकले गोंड जातिलाई आदिवासी…