Browsing Category
स्थानीय
कलैयामा ‘निःशुल्क कपडा बैंक’ सञ्चालनमा
बारा सदरमुकाम कलैयामा ‘निस्शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । बारा सदरमुकाम कलैयामा ‘निस्शुल्क कपडा बैंक’ सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाद्वारा ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको हो ।
लत्ताकपडा खरिद गर्न नसक्ने गरिब…
मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न
माघ २९ बिरगंज, अभिलाष गुप्ता
मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न भएको छ। कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल स्थित आफ्नो खेल मैदानमा सम्पन्न भएको हो । यस मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४…
क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
वीरगंज २८ माघ ।
क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा…
जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा अहिलेसम्म १८ सय भन्दा बढी लाभान्वित
बिरगंज,माघ २७ गते ,
जनमत पार्टी,पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आईतबार पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिका वडा नं ३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला र पुरुषले…
जनमत पार्टी पर्साको आयोजनामा निशुल्क आँखा शिबिरमा अहिले सम्म १५४० जना लाभान्वित
बिरगंज,माघ २१ गते ,
जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत शनिबार पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर (५ भिस्वामा १३ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १८० जना महिला रपुरुष…
केही महिना भित्र भूमिहीन दलितलाई जग्गाको निस्सा बितरण गर्ने
बिशाल पटेल ।
वीरगञ्ज । अहिरावन मनीकोे वीरगञ्ज महानगरपालिका वडा नंं १६ स्थित नगवाको माईधिया पोखरी सावर्जनिक ऐलानी जग्गामा बस्दै आएको पनि तीन पुस्ता वितेछ । हजुरबुवा र बुवाले समेत उक्त स्थानमा बास विताउदै आफ्नो जीवन गुजारेको अहिरावनमनीलाई…
वीरगंजमा गोंड समाजको बैठक सम्पन्न, गोंड जातिलाई आदिवासी जनजातिमा समावेश गर्नुपर्ने माँग
नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक जिल्ला समन्वय समिती पर्साको प्रागंनमा सम्पन्न भएको छ । शनिबार समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा सम्पन्न बैठकले तिन बुंदे निर्णय गरेको छ । बैठकले गोंड जातिलाई आदिवासी…
संघर्ष युवा समाजद्वारा पकहाँमैनपुरमा रक्तदान कार्यक्रम समपन्न, ३१ पोका रगत संकल्न
पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष आदित्य शर्माको अध्यक्षता तथा सिदार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक बिनोद मेहताको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको…
बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त
४ माघ,वीरगञ्ज । बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ। महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयरले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरु तोडफोड…
ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न
पुस २९ वीरगन्ज, आनन्द पटेल
ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । वीरगन्ज स्थीत क्लासिक ब्यानकेट होटलमा संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी…