Browsing Category

अर्थ तथा व्यापार

वीरगञ्ज नाकाबाट नेपाली उत्पादनको निर्यातमा उल्लृेखनीय वृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र०८२ को पहिलो चार महिनामा नेपाली उत्पादनको निर्यातमा उल्लेखनीय वृद्धि देखाएको जानकारी दिएको छ । यस अवधिमा…

अर्थ गृहपृष्ठ अर्थ वीरगञ्ज भन्सारबाट चार महिनामा १३ अर्बको सामान निर्यात

वीरगञ्ज : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्जस्थित दुई भन्सार कार्यालयबाट निर्यात बढेको छ।  एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका…

वीरगञ्ज खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

पर्सा । वीरगञ्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।…

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चार लाख जरिवाना असुल

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ६१ सवारीसाधनलाई कारबाही गर्दै पाँच दिनमा चार लाख पाँच हजार रुपैयाँ जरिवाना असुल…

देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड राजस्व

३ मंसिर,काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको…

आज १२ औँ राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान

काठमाडौँ स् आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने…

वीरगञ्जमा भोलीदेखि चार दिने रात्रि बजार सञ्चालन हुँदै

आइतबार, कात्तिक ११, २०८१ वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा यस वर्षको दिपावली पर्व…

वीरगञ्ज नाकाबाट आयात र निर्यात घट्यो

११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड…

साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २ बारा, आनन्द पटेल साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ। बाराको प्रसौनी गाउँपालिका…

वीरगञ्ज भन्सारबाट मोटरसाइकलको आयात बढ्यो

वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ…