Browsing Category
अर्थ तथा व्यापार
आज १२ औँ राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान
काठमाडौँ स् आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य…
वीरगञ्जमा भोलीदेखि चार दिने रात्रि बजार सञ्चालन हुँदै
आइतबार, कात्तिक ११, २०८१
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा यस वर्षको दिपावली पर्व लक्षित रात्रि बजार सोमवारदेखि सञ्चालन हुँदैछ। दिपावलीको रौनक थप्दै यो रात्रि बजारले…
वीरगञ्ज नाकाबाट आयात र निर्यात घट्यो
११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।
चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा…
साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
कार्तिक २ बारा, आनन्द पटेल
साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ। बाराको प्रसौनी गाउँपालिका वडा नं २ प्रसौनी बजारमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि…
वीरगञ्ज भन्सारबाट मोटरसाइकलको आयात बढ्यो
वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल…
चाडपर्वको बेला वीरगंज सुनसान, भारतीय बजार भरीभराउ
वीरगञ्ज– नवरात्री सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दशैंको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।
सडक र…
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट दुई महिनामा धान–चामलको आयात घटेयो
१५असोज,वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।
गत आवको सोही…
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले…
तीन महिनाभित्र धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको उत्पादन गरिने : वीरगन्ज कृषि औजार…
वीरगञ्ज: राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक…
आर्थिक गतिविधि तीव्र बनाउन पहल गर्ने स्व र्णिम वाग्लेको प्रतिबद्धता
आर्थिक नगरी वीरगञ्जमा बिहीवार एकदिने ‘अर्थ मन्थन’ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पर्साको आयोजनामा ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको थियो। वीरगञ्जको व्यवसायिक एवम्…