Browsing Category
राष्ट्रिय
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान…
जाऔं है पोखरा’अभियान वीरगञ्जमा समपन्न,आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड
चैत्र १० वीरगंज, आनन्द पटेल -
वीरगञ्ज — आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखरा नेपाल द्वारा सञ्चालित ‘जाऔं है पोखरा’ अभियान अन्तर्गत वीरगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। यस अभियानलाई नेपाल पर्यटन बोर्ड र…
नवनिर्वाचित सांसदको शपथदेखि बैठकसम्म बहुउद्देश्यीय हलमा तयारी पूरा
काठमाडौँ — सङ्घीय संसद् सचिवालय ले प्रतिनिधिसभा सदस्यहरूको शपथ तथा प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मंगलबार सिंहदरबार मा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिवालयले निर्माणाधीन संसद् भवनको अवस्थाबारे जानकारी…
फागुन २० रातिदेखि सवारी सञ्चालनमा रोक, मादक पदार्थ बिक्री–वितरणमा पनि प्रतिबन्ध : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोग ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
आयोगका…
फागुन २१ को निर्वाचन तयारी पूरा, ७५ जिल्लामा मतपत्रसहित सामग्री पुग्यो
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको निर्वाचन आयोग नेपाल ले जनाएको छ।
आयोगका अनुसार काठमाडौं र भक्तपुर बाहेक सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’…
प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ३ दिन सार्वजनिक बिदा
काठमाडौं : नेपाल सरकार ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका अनुसार…
निर्वाचन दिवसमा आयोगको चेतावनी: मत सर्वेक्षण नगर्न अनुरोध
काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समयमा कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
दशौँ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले निर्वाचन आचारसंहिता अनुसार मत…
देशभर विभिन्न कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
काठमाण्डौ – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन…
सरकारले निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगायो, सामाजिक सञ्जालमा निगरानी कडा
काठमाडौँ – सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार यो प्रतिबन्ध लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
सामाजिक सञ्जालमा…
प्रजातन्त्र दिवस तीन दिनसम्म देशभर मनाइने, टुँडिखेलमा मूल समारोह
काठमाण्डौ – नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने भएको छ। यस वर्ष फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरिने निर्णय भएको हो।
प्रधानमन्त्री सुशीला…