Browsing Category
राष्ट्रिय
सरकारले जलवायु परिवर्तनसम्बन्धी फिनल्याण्ड सरकारबाट अनुदान सहायता स्वीकार
जेठ ३, वीरगञ्ज । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम…
आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक
जेठ २, वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत…
संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको :…
बैशाख २४, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ ।
गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२…
विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो
बैशाख २१, काठमाण्डौ । विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै…
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा…
बैशाख २०, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।
सातौँ राष्ट्रिय सूचना तथा…
आगामीअधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण
वीरगञ्ज १८ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरुमाथि छलफल गरि पारित गर्न संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार संसद सचिवालय सिंहदरबारमा बिभिन्न बिषयगत समितिका सभापतिका साथै…
वैशाख २४ गते इङ्ल्यान्डसँग मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्पन्न
वैशाख १७, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ । टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो ।
वैशाख २४ गते इङ्ल्यान्डमा खेल…
चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने :…
वीरगञ्ज १७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
१७ औं नेपाल–चीन(तिव्वत) आर्थिक तथा व्यापार मेलाको…
संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा : (सांसद) अमरेश
वीरगंज १७ । प्रतिनिधिसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् । सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष…
सशस्त्र प्रहरी १३ नम्बर गण पर्साको १७ औं स्थापना दिवस विभिन्न कार्यक्रमगरी समपन्न
७ बैशाख, वीरगंज
वीरगञ्ज शान्ति सुरक्षा प्रतिबद्धता भन्ने मुल मन्त्रका साथ सिमा सुरक्षा बल अर्थात सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साको १७ औ स्थापना दिवस २०८१ को अवसरमा आयोजित वार्षिक कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र…