Browsing Category
अन्य
स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रजिअलाई ध्यानाकर्षण पत्र
बैशाख २४, वीरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले सोमवार पर्सा जिल्ला प्रशासन कार्यालयका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ ।
वीरगंज…
बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो
बैशाख २४, काठमाण्डौ । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा…
वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्रीको भनाई
वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा…
जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगीन
वैशाख २३ , काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता…
मधेशमा आगलागीबाट १० महिनामै १९ जनाको मृत्यु
वैशाख २३ , वीरगञ्ज । वैशाख २० गते दिउँसो ३ बजे सर्लाहीको विष्णु गाउँपालिका–१ बाराद्धोरण टोलका सत्रुधन यादवको घरमा अचानक आगो लाग्यो । आगलागीले घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा आगोका झिल्का विपन्न बस्तीतिर सल्कियो ।…
नेपाल पत्रकार महासंघका संस्था पक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस…
बैशाख २१, वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) पर्साले आज नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी…
विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो
बैशाख २१, काठमाण्डौ । विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै…
नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा दुई जना पक्राउ
बैशाख १९, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण…
पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाण्डौ १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा…
चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने :…
वीरगञ्ज १७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
१७ औं नेपाल–चीन(तिव्वत) आर्थिक तथा व्यापार मेलाको…