Browsing Category
प्रदेश
कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूद्धारा आमरण अनशन
४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र…
बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
जेठ २८ वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर…
पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग
जेठ २७, वीरगञ्ज । वीरगञ्ज पर्सामा आएको हावाहुरीबाट प्रभावित भएका जनतालाई मधेश सरकारले चाडो भन्दा चाडो राहतको व्यवस्था गर्न नेपाली कांग्रेस पर्साका नेता तथा…
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शपथ लिए
जेठ २५, वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत…
नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराले परवानीपुर गा।पा लाई ज्ञापनपत्र बुझाए
जेठ २५, बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा।पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।…
खानेपानीको नाउँमा बाटो भत्काएपछि आवत जावतमा दैनिक समस्या भोग्दै स्थानीय
जेठ २३, वीरगञ्ज । बढदो गर्मी र सुख्खाका कारण वीरगञ्जमा पानीको समस्या पछिल्लो दुई वर्ष देखि निरन्तर रहि आएको छ । पानीको समस्या समाधानको लागि वीरगञ्जमा रोड तथा…
राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको जनार्दन सिंह क्षेत्रीको जिकिर
वीरगंज, २१ जेठ । राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको नेपाली कांग्रेसका मधेस प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ ।…
नेपाली स्पाइनल सर्जनहरुको एतिहासिक गोष्ठी वीरगञ्जमा सम्पन्न
जेष्ठ २० वीरगञ्ज, आनन्द पटेल
एसोसिएट अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी शनिबार वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ।
स्पाइन सर्जन डा।…
प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने
जेठ १०, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ ।
सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति…
संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग
वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन ।
आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज…