भारतलाई अमेरिकाको झट्का, २५ प्रतिशत अतिरिक्त कर घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशअनुसार अगस्ट २७ बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाइने भएको छ। यसअघि नै अमेरिकाले अगस्ट महिनामा भारतीय आयातमाथि कुल भन्सार दर ५० प्रतिशत पुयाइसकेको थियो।…

वीरगञ्जमा समाजवादी प्रेस संगठनको प्रभातफेरी कार्यक्रम सम्पन्न

पर्सा समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी सम्पन्न गरेको छ। संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः…

वडाध्यक्षमाथि शिक्षक कुटपिटको आरोप, प्रहरी हिरासतपछि पार्टीले निलम्बन गर्यो

वीरगञ्ज । नेकपा माओवादी केन्द्रले बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको भन्दै माओवादीले…

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिका

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिक परवानीपुर, बारा । परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा देखिएको अवरोधबारे प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक स्वार्थका कारण भ्रामक…

दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव

वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा…

वीरगञ्जमा स्वास्थ्य संकट: गृहमन्त्रीले दिए विशेष निर्देशन

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र…

गाउँपालिका अध्यक्ष कुर्मीको नेतृत्वमा लिपनीमाल बजारमा हैजा नियन्त्रण अभियान

९ भदौ परवानीपुर , आनन्द पटेल परवानीपुर गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा आइतबार वडा नं। ३ लिपनीमालस्थित बजार क्षेत्रमा हैजा नियन्त्रणका लागि विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हाल वीरगञ्ज…

वीरगञ्जमा हैजा नियन्त्रण प्रयासबारे स्वास्थ्य मन्त्री सिंहद्वारा निरीक्षण

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले आइतबार हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै उपचाररत बिरामीसँग भेट गरेका छन्। नारायणी अस्पतालसहितका स्वास्थ्य संस्थामा पुगेका मन्त्री सिंहले संक्रमितको…

जसपामा फेरबदल : यादव–साह बाहिर, महतो–झा भित्र

काठमाडौं । अशोक राइले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आफ्ना दुई मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष पठाएको छ । पार्टीले निर्णय गरेर प्रधानमन्त्री समक्ष पठाएपनि मन्त्रिपरिषद् पुनर्गठन नभएपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता…

रौतहटमा सुटकेसबाट अज्ञात महिलाको शव फेला

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–९ गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिसे सुटकेस फेला परेको थियो। स्थानीयवासीले शंका गरी प्रहरीलाई खबर गरेपछि सुटकेस खोल्दा भित्र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी…