ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे…

अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल

२८ कार्तिक,काठमाडौं । नेपालले अजरबैजानको बाकुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ । उक्त सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि…

वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने तालीमको आयोजना गर्दै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने अभूतपूर्व कार्यक्रमको आयोजना गर्दै छ । बुधवार बिहान १०…

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट अन्तर्गत नेपाल १६५ रनले विजयी

२७ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा…

जेलमा बस्नुपर्ने डरले सता परिवर्तन गरियो : अध्यक्ष थापा

२७ कार्तिक वीरगंज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेलमा बस्नुपर्ने डरले रातारात सत्ता परिवर्तन गर्दै सिंहदरबारमा आसीन भएका…

यू-१९ महिला टी-२० विश्वकप छनोट अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दै

७ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको यू(१९ महिला टी(२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स…

आज हरिबोधिनी एकादशी व्रत, तुलसी बिवाह गर्ने दिन

बिरगंज २७ कार्तिक,अभिलाष गुप्ता आज हरिबोधिनी एकादशी यो एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रुपमा मानिन्छ। हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह…

वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा

वीरगंज– करिब १० लाखको लागतमा वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा आएको छ । घण्टादेखि लिंकरोडतर्फ जाने बाटोमा दक्षिणपट्टि एसियन लाइफ इन्स्योरेन्स…

सहकारी ठगी प्रकरणस् लामिछानेलाई रुपन्देही ल्याएर मंगलबारदेखि बयान लिने प्रहरीको तयारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ ।…

जिल्ला प्रहरी कार्यालय पर्साद्धारा ८५ लाख ७० हजारको सामान सहित ट्रक नियन्त्रणमा।

बिरगंज २६ कार्तिक अभिलाष गुप्ता जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिरगंज महानगरपालिका–८…