गौतम माविमा विद्यार्थी परिषद् २०८२ को शपथग्रहण समारोह भव्य रूपमा सम्पन्न
वीरगंज, साउन ८
गौतम माध्यमिक विद्यालय, वीरगंजमा विद्यार्थी परिषद् २०८२ का नव निर्वाचित प्रतिनिधिहरूको पदभार ग्रहण, शपथ तथा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित समारोहले विद्यार्थी नेतृत्व,…