वीरगञ्ज नाकाबाट करीब १ खर्ब ९२ अर्ब मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगन्ज– वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१र८२ मा वीरगन्ज नाकाबाट डिजेल,…