गौतम स्कुलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,१५ जना महिला सहित ४५ जनाले गरे रक्तदान
वीरगंज, ०३ साउन
वीरगंज क्षेत्रमा बढ्दो रक्त अभाव र उपचारमा देखिएको चुनौतीलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजको समन्वयमा गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा बृहत रक्तदान…