पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२ कात्तिक,वीरगञ्ज । पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

वीरगञ्जमा ३ दिने फोटो प्रदर्शनी कार्यक्रमको समुदघाटन

वीरगञ्ज स् बिरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राबिधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीकोद्वारा ३ दिने फोटो प्रदर्शनी…

साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

कार्तिक २ बारा, आनन्द पटेल साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधार सभा शुक्रबार सम्पन्न भएको छ। बाराको प्रसौनी गाउँपालिका…

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी

कात्तिक, १ बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव…

शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने: प्रमुख दलहरुबीच सहमति

१ कात्तिक,काठमाडौं। प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति…

संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको छ : मन्त्री चौरसिया

सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको बताएका छन् । नेपाल प्रेस…

वीरगञ्ज भन्सारबाट मोटरसाइकलको आयात बढ्यो

वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ…

भारतीय सीमा सुरक्षा बल (एसएसबी) माथि हातपात गर्ने दुई जना भारतीय प्रहरीको नियन्त्रणमा

३० असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार चलेको गोली प्रकरणमा भारतीय सीमा सुरक्षा बल ९एसएबी० माथि हातपात गर्ने दुई जनालाई भारतीय…

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगन्जमा हुने

वीरगन्जमा अगामी कातिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा…

भारत रक्यानडा बिच तनाव दुवैले एक अर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरे

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६…