सिएमए संघको स्थापना दिवसमा रक्तदान, ४६ जनाले गरे रगतदान
पर्सा : नेपाल सिएमए संघ पर्साको २१ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । नारायणी अस्पताल स्थित नेपाल चिकित्सक संघको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।
कार्यक्रममा राकेश…