सशस्त्र प्रहरीद्धारा ४३ किलो अवैध गाँजा बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको जिराभवानी गाउँपालिका–१ गढिमाई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट ४३ किलो ८ सय ग्राम अवैध गाँजा बरामद गरेको छ ।
आज बिहान सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट…