लक्ष्य अनुसार राजस्व सङ्कलन नभएपछि वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान
वीरगञ्ज । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ ।
चालु आर्थिक वर्षमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो ।
वीरगञ्ज महानगरका प्रमुख…