छपकैया तैक्वान्दो डोजाङ तथा वीरगन्ज तैक्वान्दो डोजाङको संयुक्त आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम…
/ वीरगन्ज, ९ पर्सा : छपकैया तैक्वान्दो डोजाङ तथा वीरगन्ज तैक्वान्दो डोजाङको संयुक्त आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश खेलकुद परिषद्, मधेस प्रदेशका संस्थापक सदस्य सचिव श्री शिव गुप्ता प्रमुख अतिथि…