प्रेस चौतारी नेपाल मधेश प्रदेशका ईन्चार्ज पौडेललाई भव्य स्वागत एवं सम्मान

प्रेस चौतारी नेपाल मधेश प्रदेशको ईन्चार्जमा निर्वाचित अच्युत पौडेललाई बिहिबार च्वाईस खबर अनलाईनको कार्यालयमा स्वागत एवं सम्मान गरिएको छ । पौडेललाई खादा ओढाई सम्मान गरिएको हो । च्वाईस खबरका अतिथी सम्पादक समेत रहेका पौडेललाई नेपाल पत्रकार…

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन मन्त्रालयको आग्रह

वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन छिटो पारित गराउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई छलफलका…

परवानीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु

चैत्र २० बारा, आनन्द पटेल बाराको परवानीपुर गाउँपालिकामा बुधबारदेखि दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । वडा नं १ बुनियाद क्रिकेट ग्राउण्डमा शुरु भएको प्रतियोगितामा वडा नं ३ लिपनी र वडा ४ चैनपुर टोलले विजयी सुरुवात गरेका छन…

वीरगंजमा ६८ औँ राष्ट्रिय सहकारी दिवसमा सम्पन्न

मयार्दित सहकारी समुन्नत समाज भन्ने मुल नाराका आज ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले सहकारीहरु ब्यस्थित गरि संचालन गर्न आग्रह गरेका छन् । उनले भने सानोतिनो पुजी भएका बचतकर्ताहरु बचत…

पत्रकारहरुको जीवन बीमा चाडै गर्न प्रदेश अध्यक्ष : बञ्जाराको माग

चैत्र २० बारा, आनन्द पटेल बाराको कलैयामा बुधबार पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका गृह सञ्चार तथा…

सोनार प्रिमियर लिग चैत २३ गतेदेखि शुरु हुदै

सोनार प्रिमियर लिगको ५ औं संस्करणका लागि गत शनिबार खेलाडीहरूको अक्सन गरि विधिवत रुपमा प्रक्रिया सुरु भइसकेको जनाइएको छ । अक्सनमा १ सय ३१ जना खेलाडीले नाम दर्ता गराएकोमा १ सय १४ जना खेलाडी बिक्री भएको सहभागी राजकुमार सर्राफले बताए ।…

भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु

एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला…

रास्वपाका सभापति लामिछाने ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै असन्तुष्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी पर्साको मुद्दा विलम्ब गरिएको भन्दै त्यसप्रति असन्तुष्ट भएका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टि जनाएका हुन् ।…

पोखरीको रकम हिनामिनाको आरोपमा बिधालयमा लाग्यो ताल्चा, सम्बन्धित निकाय मौन

वीरगञ्ज– गत एक महिना देखी रौतहटको राजदेवी नगरपालिका वार्ड नं। १ मा रहेको श्री माध्यमिक विद्यालय पथरामा गाउँलेहरुद्वारा ताल्चा हानिएको छ। उक्त विद्यालयमा रहेको आम्दानीको श्रोतको रुपमा रहेको ३ ९तीन० ओटा पोखरी को टेन्डरको रकम विद्यालय…

चैती छठ पर्बको पहिलो दिन आज ‘नहाय–खाय’

वीरगञ्ज स् मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् । सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा…