अहिलेको सरकार भ्रष्टाचार र माफियाले सरकार चलाउने गरेको बहुजन शक्ति पार्टीका अध्यक्ष पासवानको आरोप
वीरगञ्ज– बहुजन शक्ति पार्टीका राष्ट्रिय अध्यक्ष विश्वेन्द्र पासवानले अहिलेको सरकार भ्रष्टाचार र माफियाहरुले चलाउने गरेको आरोप लगाए। स्थानीय होटल समझनामा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले बताएका हुन ।उनले भने…