प्रेस चौतारीको १० औं महाधिवेशन आजबाट सुरु
विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले उद्घाटन गर्नेछन् ।
यसअघि चौतारीको महाधिवेशनको…