Browsing Tag

सुरक्षा

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, तालिम भोलिबाट सुरु

काठमाडौँ – आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्था कडा बनाउने तयारी अन्तर्गत देशभर ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता, डीआईजी अबि नारायण काफ्लेले रातोपाटीसँग कुरा गर्दै…