वीरगञ्जमा सामुदायिक साझेदारीमा वृहत वृक्षारोपण, ७० भन्दा बढी बिरुवा रोपिए

वीरगञ्ज, साउन १५ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन, वीरगञ्ज महानगरपालिका र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्ज पर्साको संयुक्त आयोजना तथा सामुदायिक सहभागितामा वृहत वृक्षारोपण कार्यक्रम…

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आधुनिक इन्स्टिच्युट

वीरगन्ज, साउन १४ , आनन्द पटेल शैक्षिक क्षेत्रमा उत्कृष्टता र सर्वसुलभ शुल्कका साथ गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिने उद्देश्यसहित वीरगन्ज–१०, रानीघाटस्थित बनारसी चोकमा रहेको आधुनिक इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका…

यूवा नेता सञ्जु साहको नेतृत्वमा बहुअरीको चौतारा पुनःनिर्माण, स्थानीय खुसी

बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीस्थित मुख्य चौक नजिक रहेको जीर्ण चौताराको मर्मत सम्भार गरि पुनःउपयोगमा ल्याइएको छ। स्थानीय समाजसेवी तथा यूवा नेता सञ्जु साहको पहलमा सो चौतारा पुनः निर्माण गरिएको हो । चौतारा धेरै समयदेखि फोहोर र…

जीवन ज्योती माध्यमिक विद्यालयद्वारा ‘चिसो पानी वितरण’ कार्यक्रम सम्पन्न, विद्यार्थीको सेवाभाव…

वीरगन्ज, साउन १३ जीवन ज्योती माध्यमिक विद्यालय, रानीघाट–९, वीरगन्जले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘चिसो पानी वितरण’ (Cold Water Distribution) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले ‘शिक्षा केवल कक्षाकोठासम्म…

नागपञ्चमीको अवसरमा वीरगन्ज सहित देशभर विशेष पूजा–आराधना

साउन १३ वीरगंज, देशभर आज सनातन धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्वक मनाएका छन्। विशेष गरी तराईका क्षेत्रहरूमा यस पर्वको रौनक झनै बढी देखिएको छ। वीरगन्जको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर,…

धार्मिक स्थल सरसफाई अभियानमा लायन्स क्लवको उल्लेखनीय योगदान

वीरगंज , लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा आज वीरगंजस्थित पवित्र पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम…

नवदीप एकेडेमीमा नेतृत्व विकास हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सको शपथ ग्रहण तथा सम्मान…

वीरगंज, श्रावण १३ आनन्द पटेल वीरगंज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा नेतृत्व विकास तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको औपचारिक शपथ ग्रहण…

प्रहरी उपरीक्षक गौतम मिश्रको कमाण्डमा पर्सा जिल्ला प्रहरी मधेश प्रदेशमै उत्कृष्ट घोषित

वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कार्यालयको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको कुशल…

रेबिज र सर्पदंश नियन्त्रणका लागि खोप र औषधी सातै प्रदेशमा पठाइयो

काठमाडौं( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ। विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग…

माहेश्वरी समाज बिरगंज र रोटरी क्लबको सहकार्यमा अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान

माहेश्वरी समाज बिरगंजका अध्यक्ष प्रकाश बाहेतीको सहयोगमा पर्सा जिल्लाकी एक अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा ९तल्लो अप्राकृतिक खुट्टा० प्रदान गरिएको छ। रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहायता मार्फत…