भूमी समस्या समाधान आयोग पर्साद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगन्ज भूमी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिलेको आयोग अन्तिम आयोग भएकाले यसलाई सफल पार्न पालिका जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
वीरगन्जमा मंगलबार भूमी समस्या समाधान आयोग पर्साले आयोजना…