मन्त्री यादवले एकैपटक महोत्तरीमा गरे १० योजनाको शिलान्यास,६ करोडको लगानीमा योजनाको काम शुरु हुदै
१४, वैशाख
मधेस प्रदेशका भौतिक पुर्वाधार बिकाश मन्त्री सरोज यादवले एकपटकमा १० योजनाको शिलान्यास गरेका छन ।शनिबार महोतरीको समसी र सोनम नगरपालिका भित्रका बिभिन्न स्थानमा बिकाश निर्माण कार्यको शिलान्यास गरेका हुन । यादवले गाँउपालिका वडा नम्बर…