सोनार प्रिमियर लिग चैत २३ गतेदेखि शुरु हुदै
सोनार प्रिमियर लिगको ५ औं संस्करणका लागि गत शनिबार खेलाडीहरूको अक्सन गरि विधिवत रुपमा प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।
अक्सनमा १ सय ३१ जना खेलाडीले नाम दर्ता गराएकोमा १ सय १४ जना खेलाडी बिक्री भएको सहभागी राजकुमार सर्राफले बताए ।…