आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै
वीरगञ्ज , मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो ।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ…