भारतले पाकिस्तानलाई ६ रनले हरायो
जेठ २८, वीरगञ्ज । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो ।
गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २०…