नारायणी रंगशालाको काम छिटै आगाडी बढाउने : सदस्य सचिव गुप्ता
३० वैशाख , वीरगन्ज
मधेश प्रदेश खेलकुद विकासका सदस्य सचिव शिवजी गुप्ताले सोमबार वीरगन्ज स्थित नारायणी रङ्गशालाको अनुगमनके गरेका छन । लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको गुप्ताले अनुगमन गरेका छन ।
अनुगमनका क्रममा नारायणी…